१४ बैशाख २०८१, शुक्रबार
Tags

मदरसामा विद्यार्थीलाई क्षमता अभिवृद्धि तथा पुरस्कार कार्यक्रम

मो. अकील काशमी आइतबार, फाल्गुण ०७, २०७९

सुनसरी / सुनसरीको छताबेलीमा तबलीगुल ईस्लामले मदरसामा ३ दिने शैक्षिक ज्ञानप्रप्ती प्रतियोगिता कार्यक्रम गरेको छ ।

जमीअतुल अतफाल मदरसा तबलीगुल इस्लाम एवं मदरसतुल बनात छाताबेली सुनसरी सँगको सहकार्यमा ३ दिने क्षमता अभिवृद्धि (ज्ञान प्राप्ति) कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा आफ्नो क्षमता प्रस्तुत गरी उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरिने छ ।

मदरसाले आयोजना गरेको उक्त कार्यक्रम चौथो संस्करणको रहेको आयोजकले बताएको छ। कार्यक्रम तीन दिन सम्म संचालन हुने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्