१३ बैशाख २०८१, बिहिबार
Tags

शन्तिवन एक्स्पो २०२३ सुरु, पहिलो दिनमै अवलोकनकर्ताको बढ्यो भिड

रणभूमी डेस्क बुधबार, बैशाख ०६, २०८०

सुनसरी / कृषि औद्योगिक प्रदर्शनी तथा विज्ञान मेला शन्तिवन एक्स्पो २०२३ मा पहिलो दिनमै अवलोकनकर्ताको बाक्लो घुईचो लागेको छ ।

सुनसरीको वर्जु गाउँ पालिका वडा नं ५ स्थित शन्तिवनमा वैशाख ६ गते देखि ९ गते सम्म संचालन भईरहेको विज्ञान मेलामा पहिलो दिन विज्ञान प्रदर्शनी अवलोकन कर्ताहरुको बाक्लो भीड देखिएको हो ।

देशको ७७ वटै जिल्लाका विद्यालयहरुबाट प्रतेक जिल्लाको विज्ञानमा रुचि राख्ने विद्यार्थीहरूद्वारा गरिएको आविष्कारलाई प्रदर्शनी को निम्ति एभरेस्ट साईन्स सेन्टर नेपालको प्राङ्गणमा एकै ठाउँमा विज्ञान शिक्षक संघ (स्तान) को सहयोगमा सहभागी गराई विज्ञान प्रदर्शनी मेला सुरु गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्