विराटनगर / ईलाका प्रहरी कार्यालय रानी विराटनगरको आयोजनामा विराटनगर महानगरपालिका वडा नं. १८ स्थित सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा सार्वजनिक सुनवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा बिहीबार बिहान ८ बजे सञ्चालन भएको कार्यक्रममा जिल्ला प..
विराटनगर / धनपालथान गाउँपालिकामा एक बेवारिसे बालिका फेला परेकी छिन्। मंगलवार साँझ पौने ७ बजे धनपालथान गाउँपालिका–६ कदमाहा बस्ने सम्भु प्रसाद यादवको उखुबारीमा करिब ६ देखि ७ महिनाको बालिका बेवारिसे अवस्थामा फेला परेकी हुन्। स्थानीयले बालिकालाई भेट्टाएपछि इलाका प्रहरी कार्यालय रंग..
विराटनगर / जबरजस्ती करणीको आरोपमा फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी नायब निरीक्षक डम्बर बहादुर थापाको टोलीले मंगलबार दिउँसो पौने ६ बजे ग्रामथान गाउँपालिका–४ मोतिपुरबाट आरोपित दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ पर..
विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–७ बाट बेवारिसे अवस्थामा रहेको १० लाख ११ हजार ९४० रुपैयाँ बराबरको लत्ता कपडा र किराना सामान बरामद गरेको छ। आज बिहान करिब १० बजेको समयमा चेकिङमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको सामानहरू फेला पारेको हो। बर..
विराटनगर / तिहार पर्वको मौकामा व्यापारिक प्रयोजनका लागि अवैध रूपमा नेपाल भित्र्याइएको करिब ६ लाख ५१ हजार रुपैयाँ बराबरको बारुदजन्य विस्फोटक आतिशबाजी तथा पटका सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट नोचा मोरङले बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी निरीक्षक मान बहादुर कटवालको..