०२ आषाढ २०८२, मंगलबार
Tags
३५ वर्षीया दीपा शर्माले क्यानडाको सपना देखाएर २३ लाख ५० हजार, २७ वर्षीय व्रिजेश सुवेदीले युकेको नाममा २ लाख ५० हजार लिएका थिए। ठगीपछि सम्पर्कविहीन बनेका उनीहरूलाई प्रहरीले क्रमशः बुढानिलकण्ठ र काठमाडौं–१२ बाट समातेको हो। काठमाडौं / वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लाखौं रुपैय..
एक सामान्य गाउँघरमा लुकेको थियो लागुऔषध र हातहतियारको संसार। मकवानपुरको राक्सिराङस्थित राजु स्याङतानको घरबाट प्रहरीले बरामद गर्‍यो—इटालीबाट बनेको पेस्तोल, दुई थान कटुवा हतियार, करिब ३ किलो अफिम र २२ किलोभन्दा बढी गाँजा। अझ अचम्म त तब भयो जब छिमेकीको बारीमा समेत लुकाइएको अवस्थाम..
ईलाम / इलामको सुर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले झण्डै ३३ लाख रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाइएको गहनासहित दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतबार पक्राउ परेकाहरू भारतको हिमाञ्चल प्रदेश घर भएका ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेको स..
सुर्खेत / १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–१५ रतुगाउँ निवासी २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी भएको उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान वलीलाई नियन्त्रणमा लि..
सुनसरी / सशस्त्र प्रहरी बल, नेपालले सुनसरीको धरानबाट करिब २१ सय किलोग्राम अवैध लागुऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ। कोशी लोकमार्ग अन्तर्गत धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट आइतबार प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल सुरक्..