विराटनगर / विराटनगरको अत्यन्तै व्यस्त क्षेत्र ट्राफिक चौक मेनरोडको बीचभागमा काटिएका र फिजिएका इन्टरनेट तथा केबलका तारहरूले सर्वसाधारणको सुरक्षा गम्भीर जोखिममा परेको छ। मुख्य सडकको बीचमै तार फिजिएको र सडकमा छरिएको अवस्थाले दुर्घटनाको सम्भावना बढाएको छ भने ट्राफिक व्यवस्थापनसमेत ..
विराटनगर / श्रीहरि सत्संग समिति नेपाल, विराटनगर सम्भागअन्तर्गत कटहरी गाउँपालिका–जमटोकी आनन्द टोलमा आज श्रीहरि सत्संग समितिको पाँचौँ वार्षिक उत्सव तथा स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको पावन अवसरमा आयोजित कार्यक्रममा सबरी बाल संस..
विराटनगर / अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय रानीको वडा एरियामा ओप्पो कम्पनीका विभिन्न मोडेलका ८ थान मोबाइल फोन फेला परेका छन्। २०८२।१०।०८ गते फेला परेका ती मोबाइल फोन कसैको हराएको वा चोरी भएको भए सम्बन्धित कागजातसहित इलाका प्रहरी कार्यालय रानीमा सम्पर्क गर्न प्रहरीले आग..
रङ्गेली / रङ्गेलीका पत्रकार तथा ‘पूर्वी टाइम्स’ अनलाइन मिडियाका सञ्चालक विशाल मण्डलमाथि आज साँझ करिब ७ बजे एक अराजक व्यक्तिद्वारा आक्रमण भएको छ। प्राप्त जानकारीअनुसार मण्डलमाथि अचानक आक्रमण गरिएको हो। आक्रमणबाट उनी घाइते भएको जानकारी प्राप्त भएको छ। प्रेस स्वतन्त्रतामाथि यसरी आ..
दमक / झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) शाहले उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ प्रस्थान गरेका छन्। दमक नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केही बेरमा मनोनयन दर्ता गर्ने कार्यक्रम छ। बालेनको उम्मेदवा..