बिहानै देखि नै विराटनगरको मुख्य सडकमा भीड जम्न थालेको छ। आजको दिन फरक छ – श्रीकृष्ण रथयात्राको दिन। हरे कृष्ण हरे रामको मधुर ध्वनि हावामा गुन्जिरहेको छ। हजारौं भक्तजनको आँखामा भक्तिको चमक छ। तर यहाँको दृश्यले मनलाई छुन्छ। रथयात्राका श्रद्धालुहरूलाई पानी र जुस वितरण गरिरहे..
काठमाडौं / सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रकाशन गरेको आरोपमा बाग्लुङ निसिखोला गाउँपालिका–४ निवासी ३६ वर्षीय रेशम भन्ने रेशम राज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। ड्राइभर पेशामा रहेका पौडेलले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा निरन्तर रूपमा ..
सुनसरी / सुनसरी जिल्लाको धरान र इटहरी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। दुईवटा ट्रकमार्फत बन्दा, अदुवा र आलुको नाममा ढुवानी गरिँदै गरेको ४ हजार २ सय ३० किलोग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, असार २ गते धरान उपमहानगरपालिका–१३..
काठमाडौं / आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर बोसनिया र मलेशिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने, लमजुङको दोर्दी गाउँपालिका–५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ ..
मनाङ / मनाङ जिल्लाको नासो गाउँपालिका–९ दानाक्यूस्थित सिनो हाईड्रोपावरमा कार्यरत एक व्यक्तिलाई १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति लमजुङको मर्स्याङदी गाउँपालिका–३ टुनिखर्क घर भएका ३१ वर्षीय डुल बहादुर गुरूङ रहेका छन्। उन..