विराटनगर / १९ औं राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा मोरङको रानी–जोगबनी नाकामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा आफन्त नेपाल, माइती नेपाल, नव अभियान नेपाल, साना हातहरु नेपाल, साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र मानव अधिकार संजालले सामूहिक रुपमा सहभ..
काठमाडौं / सामाजिक सञ्जालमा नक्कली (Fake) खाता खोली महिलामाथि अश्लील कुरा गर्ने, आपत्तिजनक भिडियो पठाउने र चरित्र हत्या गर्ने गतिविधिमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा सुनसरी जिल..
विराटनगर / “तिनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखनको हटाऔँ दुस्चक्रको जालो” जस्ता नारासहित मोरङमा आज १९औं राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस मनाइएको छ। मानव बेचबिखन नियन्त्रण जिल्ला समिति मोरङको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वड..
विराटनगर / प्रतिबन्धित लागू औषध खैरो हेरोईनसहित मोरङ प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला मोरङको कानेपोखरी गाउँपालिका–६ रमाईलोमा बस्ने २६ वर्षीय मिनबहादुर बस्नेत सोमबार साँझ ५ बजे आफ्नै घरबाट पक्राउ परेका हुन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरले दिएको..
विराटनगर / विराटनगर–१५ मिल्सएरिया रानीस्थित सुडी टोलमा शनिवार बिहान घरभित्रै पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। स्थानीय सुरज कुमार साहको घरभित्र पार्किङमा राखिएको प्रदेश १-०४-००२ प १७३३ नम्बरको बजाज पल्सर एनएस १६० सिसी कालो मा रातो धर्सा भएको मोटरसाइकल बिहान ४ बजेर ४८ ..