विराटनगर / बिराटनगरको एक बीमा कम्पनीका म्यानेजरलाई मृतक वैदेशिक कामदारको परिवारलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका शाखा प्रबन्धक सन्तोष अधिकारीलाई नियन्त्रणमा लिइएको हो। केराबारी गाउँपालिकाका नईन्द..
विराटनगर / खाद्य सुरक्षा, जैविक खेतीपाती र कृषि क्षेत्रमा दिगो विकासको लागि “खाद्यका लागि कृषि अभियान” नामक संस्थाले “जैविक कृषि जागरण अभियान २०८२” थालेको छ। काठमाडौंबाट सुरु भएको यो अभियान तराई, मधेस र मध्यपहाडी क्षेत्रका पालिका, विद्यालय, समूह र कृषि फ..
उदयपुर / उदयपुरको बेलका नगरपालिका-८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यु भएको छ। गत वैशाख २३ गते बिहान पौने ११ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको भन्ने जानकारी अस्थायी प्रहरी पोष्ट कोठुमा प्राप्त ह..
विराटनगर / उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा विद्युतीय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। गत वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका-८ का मान बहादुर मगरको १२ वर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर घट..
विराटनगर / सुनसरी र मोरङका विभिन्न स्थानबाट प्रहरीले निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई पक्राउ गरेको छ। गत वैशाख २३ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङ विराटनगर-१६ बाट सुनसरी इटहरी उप-महानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई १ ग्राम १५ मिलि..