विराटनगर / विराटनगरको हाटखोला खेल मैदानमा शुक्रवार आयोजित प्रख्यात गायक दुर्गेश थापाको पहिलो लाइभ कन्सर्टमा अपेक्षित दर्शक संख्या जुट्न नसकेको पाइएको छ। व्यापक प्रचारप्रसार गरिएको भए पनि कार्यक्रमले दर्शक आकर्षित गर्न सकेन। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पानस बत्त..
नयाँ दिल्ली / भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछिको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली राजदूतावास, नयाँ दिल्लीले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ। राजदूतावासले आज जारी गरेको अत्यन्त जरुरी सूचनामा भारतमा रहेका नेपालीहरुलाई संकटका..
विराटनगर / मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले बिहीबार साँझ अलग-अलग कारबाहीमा तीन जनालाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ। पहिलो घटनामा सुनसरी धरान उपमहानगरपालिका-८ का ४६ वर्षीय राज तामाङ र सोही उपमहान..
काठमाडौं / वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बुधबार र बिहीबार गरी तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ निवास..
काठमाडौं / डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारी रहेकी छिन्। काठमाडौं उपत्यका अपर..