०१ जेठ २०८२, बुधबार
Tags
काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-५ घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई शनिबार प्रहरीले पक्राउ गरेको हो। उनले पोल्याण्ड पठाइदिन्छु भन्दै..
विराटनगर / झापा, मोरङ, सुनसरी र भोजपुरका विभिन्न स्थानहरूबाट गत वैशाख २८ गते प्रहरीले लागूऔषध ब्राउन सुगरसहित १२ जनालाई पक्राउ गरेको छ। झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजारबाट इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले सोही स्थानका ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १५० मिलि..
झापा / झापा र खोटाङमा बिहीबार भएका दुई छुट्टाछुट्टै घटनामा श्रीमान् र श्रीमतीबीच सामान्य विवादले उग्र रूप लिई हत्यामा परिणत भएको छ। प्रहरीले दुवै घटनामा संलग्न आरोपितहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। झापाको कनकाई नगरपालिका-२ सुकेडागीमा वैशाख २७ गते राति साढे ८ बजे ३५ वर्षीय कव..
विराटनगर / विराटनगरको हाटखोला खेल मैदानमा शुक्रवार आयोजित प्रख्यात गायक दुर्गेश थापाको पहिलो लाइभ कन्सर्टमा अपेक्षित दर्शक संख्या जुट्न नसकेको पाइएको छ। व्यापक प्रचारप्रसार गरिएको भए पनि कार्यक्रमले दर्शक आकर्षित गर्न सकेन। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पानस बत्त..
नयाँ दिल्ली / भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछिको परिस्थितिलाई मध्यनजर गर्दै नेपाली राजदूतावास, नयाँ दिल्लीले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ। राजदूतावासले आज जारी गरेको अत्यन्त जरुरी सूचनामा भारतमा रहेका नेपालीहरुलाई संकटका..