विराटनगर / विराटनगरमा जेनजी आन्दोलन उग्र बनेसँगै स्थानीय विद्यालयहरू दुई दिनका लागि बन्द हुने भएका छन्। मंगलबार र बुधबार विद्यालय बन्द गर्ने निर्णय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्टि गरेका छन्। जिल्ला प्रशासनले सरोकारवालासँगको बैठकपछि भोलि (मंगलबार) र पर्सि (ब..
इटहरी / सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर इटहरीमा दुई जनाको मृत्यु भएको छ। सुनसरीस्थित इटहरीमा दिउँसो प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाइफायरसहित गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका दुई जनाको ..
झापा / सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले बिर्तामोड नगरपालिकामा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले नगरपालिकाको गेटतर्फ ढुङ्गा प्रहार गर्दै भित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो। बल प्रयोग रोक्न प्रदर्शनक..
विराटनगर । सामाजिक सञ्जाल प्रतिबन्ध र सरकारविरुद्ध उत्रिएको युवापुस्ताको आन्दोलन इटहरीमा हिंसात्मक बनेको छ । सोमबार दिउँसो प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका हुन् । पालिका परिसरभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइफ..
काठमाडौं / जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पताललाई सर्कुलर जारी गर्दै घाइतेको ज्यान बचाउन आवश्यक सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। मन्त्री मोह..