०९ साउन २०८३, शनिबार
Tags
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–४ लालिगुराँस टोलबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १०४ ग्राम सहित एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–१२ स्थायी घर भएका २१ वर्षीय धनकुमार यादव रहेका छन्। गोप्य सूचनाको आधारमा शुक्रबार दिउँसो ..
विराटनगर / सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म मुख्यालय रानी, मोरङले विभिन्न स्थानबाट बरामद गरेका भन्सार छलीका सामान विराटनगर भन्सार कार्यालयमा दाखिला गरेको छ। सशस्त्र प्रहरीले शुक्रबार विभिन्न समयमा र स्थानबाट बरामद गरिएका किराना सामग्री, लत्ताकपडा, मोटर पार्ट्स, गहना ..
विराटनगर / मोरङको दरहिया क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानी मोरङबाट डीएसपी तिलक खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति करिब १२ः३० बजे विशेष सूचनाका आधारमा दरह..
विराटनगर / मोरङको कानेपोखरी गाउँपालिकामा भएको हिट एन्ड रन (Hit & Run) घटनामा फरार रहेका स्कर्पियो चालकलाई प्रहरीले सवारी साधनसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ असार ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको सवारी सा..
विराटनगर / मोरङको रंगेली नगरपालिका–७ बसपार्कस्थित हुलाकी सडकमा प्रहरीले १०१ ग्राम लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्..